MARCH 2, को दिन हुने जापानिज भाषा परीक्षा J-cert Test को देशै भरि परिक्षा केन्द्रहरु कायम गरिएको बारे !!

यस वर्षको दोस्रो J-cert Test आउने शनिबारको दिन अर्थात् (MARCH 2) मा निम्नलिखित परिक्षा केन्द्रहरु र समयतालिका अनुसार परिक्षा संचालन हुने भएकोले सम्पूर्ण जापानिज भाषा स्कुलका संचालक, बिध्यार्थी र अभिभावक ज्यु हरुमा सुसुचित गराउन चाहान्छौ|

परिक्षा सम्बन्धि समयतालिका समयतालिका निम्नानुसार रहेको छ |
सुरु हुने समय : १२:०० बजे
परीक्षार्थीले आईपुग्नुपर्ने समय : १०:४५ बजे
साथै परीक्षार्थीले परिक्षा दिन आउदा निम्नलिखित परिक्षा सम्बन्धि नियमहरु अनिबार्य रुपमा पालना गर्नु गर्नुपर्नेछ:
1. परिक्षा दिन आउदा अनिबार्य रुपमा परिक्षा प्रवेश पत्र (Admit Card) र आफ्नो परिचय खुल्ने नेपाल सरकार बाट जारि भएको कुनै पनि सक्कल प्रमाणपत्र
(Citizenship/ Passport) बोकेर आउनु पर्ने छ|
2. परिक्षाको लागि चाहिने सामाग्रीहरु जस्तै (Pencil, Eraser) आफैले ब्यबस्थापन गर्नु पर्नेछ|
3. परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र मा उल्लेख भएको कुराहरु ठिक भए नभएको यकिन गर्नुपर्नेछ यदि कुनै त्रुटी भेटेको खण्डमा परिक्षा गार्ड लाई जानकारी गराउनु पर्नेछ|
4. परिक्षा हलमा परिक्षार्थीको अनिबार्य फोटो लिने व्यवस्था गरिएको छ कोहि कसैको परीक्षा हल भित्र फोटो लिन छुटेमा तुरुन्तै सम्बन्धित कोठामा परिक्षा गार्डको सहयोगले
अफिसमा जानकारी गराउनु पर्नेछ, यदि जानीजानी कसैले फोटो नखिची गएको खण्डमा परिक्षाको नतिजा प्रकाशित हुने छैन|
5. विद्यार्थीले परिक्षाको नियम बिपरित अन्य कुनै पनि गतिबिधिहरु गरेको पाईएमा उक्त परिक्षार्थीको परिक्षा Cancel हुनेछ|

नोट: (Admit Card मा JANUARY 14 , भनेर भएको भए पनि नेपालमा परीक्षा JANUARY 13, मा नै हुने जानकारी गराईन्छ)

थप जानकारीको लागि :

INTERNATIONAL TEST CENTER

J-Cert test organization committee, Nepal.
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861/984320134