मिति: २०७८।०४।२९ परिक्षा स्थगित गरिएको बारे। प्रस्तुत विषयमा विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को दोस्रो लहरसँगै जनजीवन अस्तव्यस्थ भएको र पछिल्ला दिनहरुमा नेपालमा कतिपय ठाँउहरुमा तेस्रो भेरियन्ट समेत फेला परेको भनि स्वास्थ्य मन्त्रालयले समेत जानकारी गराएको हुदा बिद्यार्थिहरुको स्वास्थ्य लाई ध्यान राखि, नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण पालना गर्दै SEPTEMBER-04, मा हुने भनिएको जापानीज भाषा परिक्षा (J-cert Test) अर्को सुचना नआएसम्म स्थगित गरिएको यसै सुचना मार्फत जानकारी… continue reading
परिक्षा स्थगित गरिएको बारे
प्रस्तुत विषयमा विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को दोस्रो लहरसँगै जनजीवन अस्तव्यस्थ भएकोले नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण पालना गर्दै May-15 मा हुने भनिएको जापानीज भाषा परिक्षा (J-cert) अर्को सुचना नआएसम्म स्थगित गरिएको यसै सुचना मार्फत जानकारी गराउदछौं । यसवाट पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । धन्यवाद।
6th March 2021 मा संचालित j-cert test को नतिजा प्रकाशित ! ! !
6th March 2021 मा संचालित j-cert test को नतिजा प्रकाशित भएको छ । नतिजा हेर्नको लागि तलको Link मा जानु होला । https://secure.j-cert.jp/score/
7th Novmber 2020 J-cert Result Hard copy has been arrived!
सर्बप्रथम J-Cert Test Nepal को तर्फबाट सम्पुर्णमा नमस्कार!!! 07 November 2020 मा संचलन भएको J-Cert exam को Hard Copy Marksheet Office मा आइपुगेको हुदा यसै सुचना मार्फत जानकारी गरीन्छ। साथै अब आउने 2021/03/06मा हुने Japanese Language Test (J-Cert) को Form भर्न सुरुभएको हुदा सम्पुर्ण बिध्यार्थी अभिभावक लगायत Consultancy हरुमा यसै सुचनामार्फत जानकारी गरीन्छ। थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क राख्नुहोला Address : Putalisadak Kathmandu,Nepal. Phone : 01-4168028,6923918 Mob. :… continue reading
7th November 2020 मा संचालित J-Cert Test को नतिजा प्रकाशित ! ! !
7th November 2020 मा संचालित J-Cert Test को नतिजा प्रकाशित भएकोछ । नतिजा हेर्नको लागि तलको Link मा जानु होला / http://www.j-cert.cn/html/search/index.php
September 5th को परिक्षा स्थगित गरिएको बारे ।
उपरोक्त सम्बन्धमा यस बर्षको September 5th मा हुने J-cert परिक्षा हुन्छ भनि J-cert Test Nepal को तर्फबाट मिति २०७७/०४/१५ मा सुचना जारी गरि जानकारि गराईएको मा पछिल्लो समयमा कोभिड–१९ को प्रभाव दिन–प्रनिदिन बढ्दै गएको बर्तमान अबस्थालाई मध्यनजर राख्दै हिजो मात्रै बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी सम्मिलीत संयुक्त बैठकले भाद्र २४ गते सम्म थप निषेधाज्ञा गर्ने भनि निर्णय गरेकोमा, यसै निर्णय लाई आधार मानी J-cert Test को September 5th अर्थात भाद्र… continue reading
J-Cert Test, September- 5(Five) को आबेदन फारम खुल्ला गरिएको सूचना】申請募集開始
सम्पुर्ण सर/म्याडम ज्यु हरुमा J-Cert Test नेपालको तर्फबाट नमस्कार !!! सर्बप्रथम कोभिड -१९ बाट सुरक्षितरूपमा बस्नु होला र सन्चै हुनु हुन्छ भन्ने विश्वास गर्दछौं । बिश्वभरि फैलियको कोभिड_१९ भाईरस को कारण ले February 29 र May16 मा हुने J-Cert Test स्थगित गर्नुपरेको कुरा यहाँहरु सम्पुर्ण लाई जानकारी नै छ । पछिल्लो समयमा नेपालमा बिस्तारै कोभिड -१९ भाईरस को प्रभाव पनि कम हुदै गैरहेको बर्तमान परिपेक्ष्यमा नेपाल सरकार ले लकडाउन को अन्त्य गरे सँङ्गै स्थगित भएका सम्पुर्ण परिक्षा हरु लाई उचित सावाधनि अपनाई सँन्चालन… continue reading
IMPORTANT NOTICE OF J-CERT TEST
Hello, Everybody Namaste and Good Evening Respected Sir/ Madam We would like to inform you that due to the rapid spread of the new corona virus infection was identified as a problem recently. The testing headquarters of Japan has been monitoring the status of infection in various countries. The officials of government of japan after monitoring and examining the status of the corona virus have finally and formally decided to… continue reading
9th Novmber J-cert Result Hard copy has been arrived!
सर्बप्रथम J-Cert Test Nepal को तर्फबाट सम्पुर्णमा नमस्कार!!! 09 November 2019 मा संचलन भएको J-Cert exam को Hard Copy Marksheet Office मा आइपुगेको हुदा यसै सुचना मार्फत जानकारी गरीन्छ। साथै अब आउने 2020/02/29 मा हुने Japanese Language Test (J-Cert) को Form भर्न सुरुभएको हुदा सम्पुर्ण बिध्यार्थी अभिभावक लगायत Consultancy हरुमा यसै सुचनामार्फत जानकारी गरीन्छ। थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क राख्नुहोला Address : Putalisadak Kathmandu,Nepal. Phone : 01-4168028,6923918 Mob. :… continue reading
J-Cert 9th November Result has been published!!
It is hereby to notify and inform all the concern person, institution and authority that, J-Cert Result of (9th November, 2019) have been published officially today. We would like to humbly request all of you to visit our website: www.j-certnepal.com to check out the result or call our office from 10 A.M to 5 P.M from Sunday to Friday. You can also check in our page login: http://www.j-cert.cn/html/search/index.php to get mark ledger of… continue reading