सम्पूर्ण बिध्यार्थी, अभिभवाक, भाषा स्कुलका संचालक ज्यु हरुमा यो सुसुचित गर्न चाहान्छौ कि, पुर्व निर्धारित Test Schedule अनुसार November 11 मा परिक्षा संचालन गर्दा नेपालि हरुको महान पर्व तिहार पर्न जाने र धेरै बिध्यार्थी हरु परिक्षा दिन बाट बन्चित हुने कुरालाई मध्यनजर गर्दै, बिध्यार्थीहरुको सहजतालाई ध्यान दिदै एक हप्ता अगाडी अर्थात् November 4 को दिन परिक्षा संचालन गर्ने निर्णय भएको हुदा सम्पूर्ण बिध्यार्थी, अभिभवाक, भाषा स्कुलका संचालक ज्यु हरुले सोहि… continue reading
J-cert Certificate, Correction/Copy of original सम्बन्धि सुचना !!!!
सम्पूर्ण बिध्यार्थी, अभिभवाक, भाषा स्कुलका संचालक ज्यु हरुमा यो सुसुचित गर्न चाहान्छौ कि, कुनै पनि परिक्षार्थीको आफ्नो Details हरुमा जस्तै: Name, Date of Birth, Sex, Photos & Nationality परिक्षा को दिन सम्म को बाहेक पछि CORRECTION को लागी गरिएको अनुरोध अस्वीकार गरिने व्यहोरा जानकारी गराईन्छ, सोहि अनुसार आआफ्नो बिध्यार्थीहरुलाई सुसुचित गराउनु हुन अनुरोध गर्दछौ साथै कुनै पनि परिक्षार्थीको HARD COPY (Original) बुझेर लीईसकेपछि हराएको खण्डमा copy of original को लागि… continue reading
September 2, को j-cert Test को Hard Copy नेपाल आईपुगेको सम्बन्धि सूचना !!!
SEPTEMBER 2, शनिवार को दिनमा संचालन भएको J-CERT TEST को HARD COPY (Original) नेपाल office आईपुगेको जानकारी गराउदछौ, साथै HARD COPY (Original) लिन आउँदा सम्बन्धित user (office) को आधिकारिक Stamp ल्याएर आउनु पर्नेछ, अन्यथा HARD COPY (Original) दिन असमर्थ हुनेछौ | बिध्यार्थी को हकमा आफ्नो certificate लिन आउँदा सम्बन्धित user (office) को आधिकारिक letter head मा j-cert office लाई सम्बोधन गरि लेखेको निवेदन पेश गर्नु भएको खण्डमा मात्रै उपलब्ध गराउन… continue reading
September 2, नतिजा प्रकाशित गरिएको सम्बन्धमा !!!
September 2, शनिबारको दिनमा संचालन भएको जापानिज भाषा परिक्षा j-cert Test, परिक्षा संचालक समितिको निर्णय अनुसार आज प्रकाशित गरिएको छ, उत्तिर्ण हुने सम्पूर्ण बिद्यार्थी भाईबहिनिरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ । परिक्षाको नतिजा निम्नलिखित तरिकाबाट हेर्न सक्नुहुनेछ । 1. आफ्नो प्रवेशपत्र मा भएको QR Scan गरेर । 2. जापान को j-cert Test को website: https://secure.j-cert.jp/score मा login गरेर । साथै तत्काल JAPAN IMMIGRATION मा APPLY को लागि j–cert Certificate आवश्यक भएमा… continue reading
September 2, को दिन हुने जापानिज भाषा परीक्षा J-cert Test को देशै भरि परिक्षा केन्द्रहरु कायम गरिएको बारे !!
यस वर्षको चौथो J-cert Test आउने शनिबारको दिन अर्थात् (September 2) मा निम्नलिखित परिक्षा केन्द्रहरु र समयतालिका अनुसार परिक्षा संचालन हुने भएकोले सम्पूर्ण जापानिज भाषा स्कुलका संचालक, बिध्यार्थी र अभिभावक ज्यु हरुमा सुसुचित गराउन चाहान्छौ| नोट: (Admit Card मा Sep. 3 भनेर भएको भए पनि परीक्षा Sep. 2 मा नै हुने जानकारी गराईन्छ) परिक्षा सम्बन्धि समयतालिका समयतालिका निम्नानुसार रहेको छ | सुरु हुने समय : १२:०० बजे परीक्षार्थीले आईपुग्नुपर्ने समय… continue reading
परिक्षा स्थगित गरिएको बारे
मिति: २०७८।०४।२९ परिक्षा स्थगित गरिएको बारे। प्रस्तुत विषयमा विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को दोस्रो लहरसँगै जनजीवन अस्तव्यस्थ भएको र पछिल्ला दिनहरुमा नेपालमा कतिपय ठाँउहरुमा तेस्रो भेरियन्ट समेत फेला परेको भनि स्वास्थ्य मन्त्रालयले समेत जानकारी गराएको हुदा बिद्यार्थिहरुको स्वास्थ्य लाई ध्यान राखि, नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण पालना गर्दै SEPTEMBER-04, मा हुने भनिएको जापानीज भाषा परिक्षा (J-cert Test) अर्को सुचना नआएसम्म स्थगित गरिएको यसै सुचना मार्फत जानकारी… continue reading
परिक्षा स्थगित गरिएको बारे
प्रस्तुत विषयमा विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को दोस्रो लहरसँगै जनजीवन अस्तव्यस्थ भएकोले नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण पालना गर्दै May-15 मा हुने भनिएको जापानीज भाषा परिक्षा (J-cert) अर्को सुचना नआएसम्म स्थगित गरिएको यसै सुचना मार्फत जानकारी गराउदछौं । यसवाट पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । धन्यवाद।
6th March 2021 मा संचालित j-cert test को नतिजा प्रकाशित ! ! !
6th March 2021 मा संचालित j-cert test को नतिजा प्रकाशित भएको छ । नतिजा हेर्नको लागि तलको Link मा जानु होला । https://secure.j-cert.jp/score/
7th November 2020 मा संचालित J-Cert Test को नतिजा प्रकाशित ! ! !
7th November 2020 मा संचालित J-Cert Test को नतिजा प्रकाशित भएकोछ । नतिजा हेर्नको लागि तलको Link मा जानु होला / http://www.j-cert.cn/html/search/index.php
September 5th को परिक्षा स्थगित गरिएको बारे ।
उपरोक्त सम्बन्धमा यस बर्षको September 5th मा हुने J-cert परिक्षा हुन्छ भनि J-cert Test Nepal को तर्फबाट मिति २०७७/०४/१५ मा सुचना जारी गरि जानकारि गराईएको मा पछिल्लो समयमा कोभिड–१९ को प्रभाव दिन–प्रनिदिन बढ्दै गएको बर्तमान अबस्थालाई मध्यनजर राख्दै हिजो मात्रै बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी सम्मिलीत संयुक्त बैठकले भाद्र २४ गते सम्म थप निषेधाज्ञा गर्ने भनि निर्णय गरेकोमा, यसै निर्णय लाई आधार मानी J-cert Test को September 5th अर्थात भाद्र… continue reading
