January 03, शनिवार को दिनमा संचालन भएको J-CERT TEST को HARD COPY (Original) नेपाल office आईपुगेको सम्बन्धि सुचना !!!

January 03, शनिवार को दिनमा संचालन भएको J-CERT TEST को HARD COPY (Original) नेपाल office आईपुगेको जानकारी गराउदछौ, साथै HARD COPY (Original) लिन आउँदा सम्बन्धित user (office) को आधिकारिक Stamp ल्याएर आउनु पर्नेछ, अन्यथा HARD COPY (Original) दिन असमर्थ हुनेछौ | बिध्यार्थी को हकमा आफ्नो certificate लिन आउँदा सम्बन्धित user (office) को आधिकारिक letter head मा j-cert office लाई सम्बोधन गरि लेखेको निवेदन पेश गर्नु भएको खण्डमा मात्रै उपलब्ध गराउन सक्किनेछ |

नोट: HARD COPY (Original) बुझेर लीईसकेपछि कुनै Correction हुने छैन, यदि हराएको खण्डमा copy of original को लागि Head office ले तल उल्लेखित उपलब्ध गराएको application form भरि NRS. 3000 शुल्क तिरेको २ हप्तादेखि 1 महिना भित्र उपलब्ध गरिने व्यवस्था रहेको जानकारी गराईन्छ |
Application form for Copy of Original