AUGUST 30, मा संचालन भएको J-CERT TEST को नतिजा प्रकाशित !!!

August 30, शनिबारको दिनमा संचालन भएको जापानिज भाषा परिक्षा J-CERT Test, परिक्षा संचालक
समितिको निर्णय अनुसार आज प्रकाशित गरिएको छ, उत्तिर्ण हुने सम्पूर्ण बिद्यार्थी भाईबहिनिरुलाई हार्दिक बधाई व्यक्त
गर्दछौ ।

परिक्षा को नतिजा निम्नलिखित तरिकाबाट हेर्न सक्नुहुनेछ ।
1. आफ्नो प्रवेशपत्र मा भएको QR Scan गरेर ।
2. जापान को j-cert Test को Website: https://secure.j-cert.org/score/मा login गरेर ।
साथै तत्काल JAPAN IMMIGRATION मा APPLY को लागि j–cert Certificate आवश्यक भएमा
जापानमा रहेका भाषा स्कुलले यो Link मा https://secure.j-cert.org/score/request/form गएर आफ्नो
DETAILS भरेर जापानको जुनसुकै CITY मा भएको स्कुलहरुमा प्राप्त गर्ने सुबिधा उपलब्ध रहेको छ ।

परिक्षा सम्बन्धि कुनै जिज्ञासा, सुझाव, सल्लाह र थप जानकारीको लागि सम्बन्धित परिक्षा केन्द्रका संचालक ज्यु
हरु मार्फत हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
धन्यावाद ।

नोट : अन्तिम पटक कुनै पनि परीक्षार्थीको नतिजा प्रकाशित भैसकेको दिन सम्मको मा बाहेक त्यसपछि प्राप्त भएको correction हरु सच्याउन नसकिने जानकारी गराईन्छ |यदि सच्याउन मिलेको खण्डमा पनि थप शुल्क तिरेर मात्रै सच्याउन सकिने जानकारी गराईन्छ |