NOVEMBER 4, मा संचालन भएको J-CERT TEST को नतिजा प्रकाशित !!!

NOVEMBER 4, शनिबारको दिनमा संचालन भएको जापानिज भाषा परिक्षा J-CERT Test, परिक्षा संचालक
समितिको निर्णय अनुसार आज प्रकाशित गरिएको छ, उत्तिर्ण हुने सम्पूर्ण बिद्यार्थी भाईबहिनिरुलाई हार्दिक बधाई व्यक्त
गर्दछौ ।


परिक्षाको नतिजा निम्नलिखित तरिकाबाट हेर्न सक्नुहुनेछ ।
1. आफ्नो प्रवेशपत्र मा भएको QR Scan गरेर ।
2. जापान को j-cert Test को website: https://secure.j-cert.jp/score मा login गरेर ।
साथै तत्काल JAPAN IMMIGRATION मा APPLY को लागि j–cert Certificate आवश्यक भएमा
जापानमा रहेका भाषा स्कुलले यो Link मा https://secure.j-cert.jp/score/request/form गएर आफ्नो
DETAILS भरेर जापानको जुनसुकै CITY मा भएको स्कुलहरुमा प्राप्त गर्ने सुबिधा उपलब्ध रहेको छ ।
परिक्षा सम्बन्धि कुनै जिज्ञासा, सुझाव, सल्लाह र थप जानकारीको लागि तल उल्लेखित परिक्षा केन्द्रका संचालक ज्यु
हरुलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
धन्यावाद ।

नोट : कुनै पनि परीक्षार्थी को नतिजा प्रकाशित भैसकेको दिन सम्म को बाहेक पछि प्राप्त भएको correction हरु सच्याउन नसकिने जानकारी गराईन्छ |