November 11, मा हुने भनिएको j-cert Test को Test Schedule परिवर्तन भएको सम्बन्धि सुचना !!!

सम्पूर्ण बिध्यार्थी, अभिभवाक, भाषा स्कुलका संचालक ज्यु हरुमा यो सुसुचित गर्न चाहान्छौ कि, पुर्व निर्धारित Test Schedule अनुसार November 11 मा परिक्षा संचालन गर्दा नेपालि हरुको महान पर्व तिहार पर्न जाने र धेरै बिध्यार्थी हरु परिक्षा दिन बाट बन्चित हुने कुरालाई मध्यनजर गर्दै, बिध्यार्थीहरुको सहजतालाई ध्यान दिदै एक हप्ता अगाडी अर्थात् November 4 को दिन परिक्षा संचालन गर्ने निर्णय भएको हुदा सम्पूर्ण बिध्यार्थी, अभिभवाक, भाषा स्कुलका संचालक ज्यु हरुले सोहि अनुसार तयारी गर्नु हुन् यसै सुचना मार्जाफत जानकारी गराईन्छ |

थप जानकारीको लागी:
J-cert Exam Management Committee of Nepal
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861
Email: jcert17@gmail.com