सम्पूर्ण बिध्यार्थी, अभिभवाक, भाषा स्कुलका संचालक ज्यु हरुमा यो सुसुचित गर्न चाहान्छौ कि, कुनै पनि परिक्षार्थीको आफ्नो Details हरुमा जस्तै: Name, Date of Birth, Sex, Photos & Nationality परिक्षा को दिन सम्म को बाहेक पछि CORRECTION को लागी गरिएको अनुरोध अस्वीकार गरिने व्यहोरा जानकारी गराईन्छ, सोहि अनुसार आआफ्नो बिध्यार्थीहरुलाई सुसुचित गराउनु हुन अनुरोध गर्दछौ साथै कुनै पनि परिक्षार्थीको HARD COPY (Original) बुझेर लीईसकेपछि हराएको खण्डमा copy of original को लागि application दिदा बिधार्थीको हकमा, आफुले j-cert test Form भरेको office ले हराएको कारण उल्लेख गरि दिएको निबेदन ल्याउनुपर्ने र Form भरेको office को हकमा application दिदा NRs. 3000 शुल्क तिरी Head office ले तल उल्लेखित उपलब्ध गराएको application form भरि हामीलाई Email प्राप्त भएको दिनको 2 हप्तादेखि 1 महिना भित्र सम्ममा उपलब्ध गरिने व्यवस्था रहेको जानकारी गराईन्छ |
Application form for Copy of Original
Head office मा Email गर्दा पठाउनु पर्ने Documents
- Application form (Compulsory)
- Citizenship/Passport (Compulsory)
- Application letter of reason for lost Certificate (If Student)
- Payment Slip (Compulsory)
थप जानकारीको लागि
J-cert Exam Management Committee of Nepal
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861
Email: jcert17@gmail.com/j-cert@mtroyalgroups.com
Note : यसरि जानकारी दिदादिदै पनि आफ्नो Details Correction लागि Payment गरि Email गर्नुभएको खण्डमा Application reject हुने र Application Fees Refund पनि नहुने सहर्ष जानकारी गरिन्छ |