परिक्षा स्थगित गरिएको बारे

मिति: २०७८।०४।२९
परिक्षा स्थगित गरिएको बारे।

प्रस्तुत विषयमा विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को दोस्रो लहरसँगै जनजीवन अस्तव्यस्थ भएको र पछिल्ला दिनहरुमा नेपालमा कतिपय ठाँउहरुमा तेस्रो भेरियन्ट समेत फेला परेको भनि स्वास्थ्य मन्त्रालयले समेत जानकारी गराएको हुदा बिद्यार्थिहरुको स्वास्थ्य लाई ध्यान राखि, नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण पालना गर्दै SEPTEMBER-04, मा हुने भनिएको जापानीज भाषा परिक्षा (J-cert Test) अर्को सुचना नआएसम्म स्थगित गरिएको यसै सुचना मार्फत जानकारी गराउदछौं । यसवाट पर्न गएको असुविधाप्रति क्षमा चाहान्छौ ।