परिक्षा स्थगित गरिएको बारे

प्रस्तुत विषयमा विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को दोस्रो लहरसँगै जनजीवन अस्तव्यस्थ भएकोले नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण पालना गर्दै May-15 मा हुने भनिएको जापानीज भाषा परिक्षा (J-cert) अर्को सुचना नआएसम्म स्थगित गरिएको यसै सुचना मार्फत जानकारी गराउदछौं । यसवाट पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।
धन्यवाद।