J-Cert Test, September- 5(Five) को आबेदन फारम खुल्ला गरिएको सूचना】申請募集開始

सम्पुर्ण सर/म्याडम ज्यु हरुमा J-Cert Test नेपालको तर्फबाट नमस्कार !!!

सर्बप्रथम कोभिड -१९ बाट सुरक्षितरूपमा बस्नु होला र सन्चै हुनु हुन्छ भन्ने विश्वास गर्दछौं ।  बिश्वभरि फैलियको कोभिड_१९ भाईरस को कारण ले February 29 र May16 मा हुने J-Cert Test स्थगित गर्नुपरेको कुरा यहाँहरु सम्पुर्ण लाई जानकारी नै छ । पछिल्लो समयमा नेपालमा बिस्तारै कोभिड -१९ भाईरस को प्रभाव पनि कम हुदै गैरहेको बर्तमान परिपेक्ष्यमा नेपाल सरकार ले लकडाउन को अन्त्य गरे सँङ्गै स्थगित भएका सम्पुर्ण परिक्षा हरु लाई उचित सावाधनि अपनाई सँन्चालन गर्न पाउँने भनि नेपाल सरकार मन्त्रीपरिषद बाट निर्णय भएको हुदा अब हुन गैरहेको J-Cert Test, September- 5(Five) मा हुने निस्चित भएकोले , उक्त परिक्षा को लागि आजकै मितिबाट परिक्षा फारम खुल्ला गरिएको र Augst 21 भित्रमा फाराम भरिसक्नु पर्ने भएकोले तपाईहरु सम्पुर्ण आदरणीय सर्/म्याडम ज्यु हरुले आआफ्नो बिध्यार्थि हरुको परिक्षा फारम भरि सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौ ।

थप जानकारी को लागि:

#काठमान्डौ#

J-Cert Test Nepal

Near Shanker Dev Campus Putalisadak, Kathmandu, Nepal

Phone : 01-4168028 Mobile: 9869032572Email : jcert17@gmail.com

# बुटवल#

-राजेन्द्र श्रेष्ठ, सम्पर्क नम्बर -9861009501

-ओमप्रकाश श्रेस्ठ, सम्पर्क नम्बर -98511545